Responsive Advertisement
Responsive Advertisement

१९९७ मार्च ६ मा मुम्बईमा जन्मिएकि जान्हवी कपूर बलिउडको स्टारकिड अर्थात श्रीदेवीको जेठी छोरी हुन्। उनले आफ्नो अध्ययन द ली स्ट्रेसबर लस एन्जेलसबाट ग्र्याजुएशन उत्तीर्ण गरेकी हुन्। उनी बाल्यकालदेखि नै फिल्मी क्षेत्रमा काम गर्न चाहन्थिन्।



उनले बलिउडमा ‘धडक’ फिल्मबाट डेब्यु गरेकी थिइन्। त्यसै फिल्मबाट उनको लुक्समा फ्यान फिदा भएका थिए।
उनको फेसन सेन्स बलिउडको चर्चित अभिनेत्रीभन्दा कम छैन । उनी फेसनमा निकै अगाडी छन्। उनी आफ्नो स्टाइलिश र ग्ल्यामरस लुकको कारण चर्चामा रहन्छिन्। उनी जुनै पनि तस्विर शेयर गर्छिन, त्यो भाइरल हुन्छ।

जान्हवी सामाजिक संजालमा निकै सक्रिय रहन्छिन । उनको तस्विर सामाजिक संजालमा छाईरहन्छ। उनी विशेषगरी लुक्सको कारण चर्चामा रहन्छिन्।

हेर्नुहोस् उनको दर्शकले निकै नै रुचाएको तस्विरहरु:



















प्रकाशित मिति २०७८ बैशाख ७ गते मङ्गलबार ०८:३२




Comments

#wpdevar_comment_1 span,#wpdevar_comment_1 iframewidth:100% !important;

Post a Comment

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement