
बलिउड अभिनेता रणबीर कपूरको व्यक्तिगत जीवन सधैं चर्चाको विषय बनेको छ। वर्तमान युगमा, रणबीरको प्रेमिका आलिया भट्ट हुन्, जो उनी भन्दा १० बर्ष भन्दा कान्छी छन। रणबीरले खुलासा गरेका थिए कि यदि उनी को भिड १९ नभएको भए उनले २०२० मा आलियासँग विवाह गर्ने थिए ।
तर, आलिया अघि, रणबीरले बलिउड अभिनेत्री दीपिका पादुकोण र क्याट्रिना कैफलाई डेट गैसकेका छन्। दीपिकासँगको उनको सम्बन्ध डेढ बर्ष जति थियो र कटरिनासँग उनको सम्बन्ध छ बर्षसम्म चलेको थियो तर पछि उनीहरूको बिचमा सम्बन्ध टुट्यो। यी तीन जनाको प्रेम त्रिकोण बलिउडमा निकै चर्चामा थिए। मिडिया रिपोर्टका अनुसार दीपिकासँग सम्बन्ध रहदा रहदै रणबीर कटरिनाप्रति आकर्षित भए । ‘राजनीति’ र ‘अजब प्रेम की गजब कहानी’ को शूटिंगको क्रममा दुबै नजिक आए ।
जब दीपिकाले यसको बारेमा सुराग पाएकी थिइन्, उनले विश्वास गर्न सकिनन, तर उनले रणबीरलाई चि टिंग गरेको आफैले पत्ता पाईन र उनले रणबिरसङ्गको सम्बन्धलाई सँधैलाई तो,डिदिईन । दीपिका लामो समयदेखि ,डि;प्रेसनमा थिइन्। यसैबीच, दीपिकासँगको सम्बन्ध टुटेपछि रणबीर कटरिनासँग लि भ इनमा बस्न थाले।
प्रकाशित मिति २०७८ बैशाख ४ गते शनिवार ०८:२३

Post a Comment