Responsive Advertisement
Responsive Advertisement

एजेन्सी : फिल्म एमएस धोनीबाट आफ्नो करियर सुरुवात गरेकी अभिनेत्री दिशा पाटनी छोटो समयमै बलिउडमा स्थापित भईन्। दिशाको नाम अहिले बलिउडमा  सफल अभिनेत्रीहरुका सूचीमा आउँछ। हालै एक अन्तर्वार्तामा दिशाले आफ्नो करियर र लव लाइफको बारेमा विविध कुराहरु खुलाएकी छिन्





दिशा पाटनी र टाइगर श्रफको दोस्ती कसैबाट लुकेको छैन। टाइगर र दिशालाई प्राय: एकसाथ देखिन्छ। दिशाले आफूले टाइगरलाई आफुतिर आ,कर्षित पार्नको लागि सबथोक गरिरहेको तर टाइगर आ,कर्षित नभएको स्पष्ट खुलाईन् ।


दिशाले भनिन् – ‘टाइगर एकदम स्लो मोसन खाले छन्। म उनलाई आ,कर्षित गर्ने कोसिस गरिरहेको छु र यो कुरा उनलाई पनि बताउँछु पनि। मैले जिम्न्यास्टिक सिके र मैले एउटा फिल्म गरिसके जसमा फायर रिङमा फ्लि,प गरेको छु। टाइगर यसबाट आकर्षित भएनन्।’ हरेश खाँदै दिशा भन्छिन् – ‘यस बाहेक म अरु के नै गर्न सक्छु र।










प्रकाशित मिति २०७८ बैशाख ५ गते आईतबार ०८:००

Post a Comment

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement