Responsive Advertisement
Responsive Advertisement

बलिउड सेलिब्रेटीहरु प्रायः आफ्नो सफलताका लागि चिनिन्छन् । यसबाहेक उनीहरु व्यावसायिक जीवनबाहेक व्यक्तिगत जीवनका कारण पनि चर्चामा आउछन् ।

कैयौं पटक कलाकारले सुटिङमा सह–कलाकारसँग नजिकिएर त कैयौंले पार्टीमा ल,ज्जास्पद अवस्था पनि झेल्नुपर्दछ । बलिउडमा यी कलाकारले, सार्वजनिक रुपमै झा,पड खानु परेको छ ।



बलिउड अभिनेता अक्षय कुमार जहिले पनि आफ्नो अभिनय भन्दा पनि अफेयरका कारण चर्चामा रहे । यस्तै एक किस्सा फिल्म ‘एतराज’मा अक्षयसँग जोडिएको छ ।
यो फिल्मको सुटिङका समयमा अक्षयको अभिनेत्री प्रियंका चोपडासँग नजिकपना बढेको थियो ।उनिहरु बिचको यो नजिकपन एक कान दुई कान मैदान भने झै अक्षयकी पत्नी ट्विंकल खन्नाले थाहा पाइन्, उनले अभिनेता बस्ने होटलको लबीमा अक्षयलाई नराम्रो संग थ,प्पड हा,निन् । साथै उनले अक्षयलाई आगामी दिनमा प्रियंकासँग फिल्म नखेल्न चेतावनी नै दिइन् ।


प्रकाशित मिति २०७८ बैशाख १० गते शुक्रबार ०८:०३

Post a Comment

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement