Responsive Advertisement
Responsive Advertisement

भारतिय चर्चित टिभी शो पवित्रा सिस्तामा सुशान्त सिंहसँग काम गरेर नै निकै चर्चित बनेकी लोकप्रियता सुन्दरी तथा नायिका अङ्किता लोखन्डे हुन । अङ्किताले सुशान्तका लागि शाहरुख र सञ्जयको फिल्म छाडेको बताएकी छिन् । भारतिय कलाकार शुशान्त सिंह राजपुतकाे निधन भएकाे हालै एक बर्ष पुग्न लाग्याे । त्यति बेला सम्म पनि कुनै समय उनको प्रेममा परेकी अंकिताले आफूले सुशान्तका लागि बलिउका केही ठूला फिल्मको अफर छाडेको दाबी गरेकी छन् ।


यसको अलवा उनले करियरको सुरुवातको दिनको दुःखसमेत शेयर गरेकी छन् । हालै एक सामाजिक संजालमा उनले अन्तर्वाता दिने क्रममा उनले सुशान्तकै लागि भनेर शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु ईयर’, सञ्जयलिला भंसालीको ‘बाजीराव मस्तानी’जस्ता सुपरहिट फिल्म छाडेको उल्लेख गरेकी छिन् ।


यसै क्रममा उनले ‘निर्देशक सञ्जयलिला भंसालीले मलाई कयौँ पटक फिल्ममा काम गर्न फोन गर्नुभएको थियो,’ उनले भंसालीको शब्द दोहोर्याइन् ‘फिल्म गर, नत्र पछि प,छु ताउनेछौ ।’ भनेकि छिन् ।


सो समय आफूले विवाह गर्ने बारेमा सोचेको बताइरहँदा अहिले पुरा दिन सम्झेर आँफु साँच्चै प,छु ताएको उनले बताएकि छिन् । उनले १९–२० वर्षको उमेरमा साउथ फिल्मका लागि बोलाएर ‘कम्प्रमाइज’ गर्न भनेको प्रङ्सग समेत बाहिर ल्याउँदै भनिन् मलाई फिल्म अभिनयका लागि कम्प्रामाइज गर्न दबाब दिँदै निर्मातासँग सु,त्न भनिएपछि ठाडै अ;स्विकार गरे ।

उनले भावुक हुँदै भनिन् मलाई कसैसँग सु, त्नभन्दा आफ्नो स्वाभिमान ठूलो लाग्यो र अहिले जहाँ छु म आफ्नै स्वाभिमानका साथ काम गरिरहेको उनले बताउछिन् । अङ्किताले टिभी शो ‘पवित्र रिश्ता’का अलावा ‘झलक दिखलाजा’, ‘कमेडी सर्कस’, ‘मर्णिकर्णिका’मा काम गरेर चर्चा कमाएकी छिन् ।


प्रकाशित मिति २०७८ बैशाख ११ गते शनिवार ०२:३१

Post a Comment

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement