Responsive Advertisement
Responsive Advertisement

एजेन्सी- प्राय युवतीहरु आफ्नो वजनको विषयमा धेरै चि,न्तित हुने गर्छन्। प्राय युवती आफ्नो फि,गर जीरो फि,गर होस् भन्ने चाहना राख्ने गर्छन्। दक्षिण भारतीय चलचित्र क्षेत्रका नायिकाहरु दक्षिण भारतीय क्षेत्रमा मात्र नभई पूरै विश्वमानै चर्चित रहेका छन्। मोटो शरीर भए पनि चर्चित भएकि दक्षिण भारतीय नायिका अनुष्का शेट्टीको खुलेको ज,वानि।



बलिउड चलचित्र हेर्ने जो-कोहीको मनमुटुमा राज गरेकी अभिनेत्री हुन्- अनुष्का शेट्टी । उनी पछिल्लो समय बलिउड चलचित्र ‘बहुबाली’ मा (देव सेना) को उपनाम बाट चर्चाको शिखरमा पुगेकी छिन् । उनको लोभ लाग्दो सुन्दरता र एकटिङ्गले बलिउडमा ह,ङ्गामा गरेकी थिइन् । उनी प्रायजसो हरहर, एक्सन, लभ स्टोरी र र क,मेडी चलचित्र खेल्ने गर्छिन्।


दक्षिण भारतीय चलचित्र क्षेत्रमा मात्र नभई विश्वमानै चर्चित रहेकी छिन्। उनले अभिनय गरेको चलचित्र बाहुबलीले विश्व भरमा त,हल्का म,च्चाएको थियो। यी नायिकाको पनि वजन धेरै रहेको छ। उनको वजन ६३ किलोग्राम रहेको छ।उनी उमेरले ३५ कटे पनि उनको सुन्दरता भने १६ वर्ष केटी जस्तो तरुनी देखिन्छिन्।



उनले अभिनय गरेका चलचित्र ‘महा नंदी’, ‘लिङ्गा ‘ ,’बाहुबली २’, ‘रुद्रमादेवी’, ‘द रियल डन’,’शिवा द सुपर हीरो २’, ‘डन न॰ वन’ लगायत चलचित्र सुपरहिट भइसकेका छन् ।उनी विविध कारणले चर्चामा आइरहेकी हुन्छिन् । कहिले देव सेनाको उपनामले त कहिले उनको सुन्दरताको करण भाइरल भएकी हुन्छिन् ।









प्रकाशित मिति २०७८ बैशाख ८ गते बुधबार ०९:३३

Post a Comment

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement