Responsive Advertisement
Responsive Advertisement

सना सईद, मतलब शाहरुख खानको चलचित्र, ‘कुछ कुछ होता है’ की अंजली, अहिले चलिचित्र इंडस्ट्रीको एक परिचित नाम हो । उनी पहिलो पटक ‘कुछ कुछ होता है’ मा नै देखा परेकी थिइन्। यस चलचित्रमा उनले शाहरुख र रानी मुखर्जीकी छोरीको भूमिकामा खेलेकी थिइन्। त्यस पछि उनि सलमान खानको चलचित्र ‘हर दिल जो प्यार करेगा’ र बबी देओलको चलचित्र ‘बादल’मा बाल कलाकारको रुपमा देखा परेकी थिइन्।



२२ सेप्टेम्बर १९८८ मा मुम्बईमा जन्मेकी सना सईद, पहिले भन्दा निकै परिवर्तन भइसकेकी छिन्

सना सामाजिक संजालमा पनि निकै सक्रिय छिन् र प्राय: उनी आफ्नो बो,ल्ड तस्वीरहरु साझेदारी गरि रहन्छिन्

सना धेरै जसो टिभी कार्यक्रम जस्तै- ‘बाबुलका आगन छुटे ना’, ‘लो हो गई पूजा ईस घर की’, ‘कमेडी सर्कस’ र ‘लाल इश्क’ मा देखा परिसकेकी छिन्। यस बाहेक कैयौं ‘रियलिटी शो’ जस्तै- ‘झलक दिखला जा ६’, ‘झलक दिखला जा ७’, ‘नच बलिये ७’ र ‘झलक दिखला जा ९’मा पनि देखा परिसकेकी छिन्।









प्रकाशित मिति २०७८ बैशाख ५ गते आईतबार १०:५८



#wpdevar_comment_1 span,#wpdevar_comment_1 iframewidth:100% !important;

Post a Comment

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement