बलिउड अभिनेत्री जैकलिन फर्नांडीज आफ्नो सुन्दरता र शैलीका कारण मान्छेहरूको ध्यानाकर्षण गर्छिन्। फेरि यिनले सोशल मिडियामा ह,ट फोटो पोस्ट गरेर तापमानलाइ अझै बढाएकी छिन।भर्खर ज्याक्लिनले केहि टपलेस फोटो साझेदारी गरिन् जसमा उनी धेरै सुन्दर देखिएकि छिन्। ज्याक्लिन फर्नांडीजका फ्यानहरू यो तस्वीर हेरे पछि उनको प्रशंसा गरेर थाकेका छैनन। 
अभिनेत्री ले फरक फरक स्टाइलमा निकै नै ह,ट तस्बिरहरु सेयर गरेकी छिन।यी तस्बिरहरु हेरिसकेपछी यिनका फ्यानहरुले विभिन्न प्रतिक्रिया दिदै गर्मी निकै नै बढीरहेको महशुस गरेका छन।


, अभिनेत्री ज्याक्लिन फर्नांडीज सोफेमा बसिरहेको छिन, जसमा उनको एउटा आँखा कपालले ढाकिएको छ। यस तस्वीरमा उनले स्मोकी आई मेकअपको साथ उनको मेकअप लगाई। सेयर गरेका तस्बिरहरु सबै निकै नै शुन्दर छन । प्रसंसक हरुले पनि यो तस्बिरको तारिफ गरेरै थाकेनन।










प्रकाशित मिति २०७८ बैशाख १० गते शुक्रबार १०:४९

Post a Comment