Responsive Advertisement
Responsive Advertisement

सेलिब्रिटी कुकिंग शो स्टार वीएस फूडको शूटिंगको क्रममा करीनाले बेडरूमको गो,प्य कुरा खुलाएकी छिन
बलिउडका रोयल कपल सैफ अली खान र करीना कपूर खान प्राय: आफ्नो रो,मान्टिक शैलीका लागि परिचित छन्। दुबैको विवाह करीव 8 बर्ष पूरा भएको छ, तर व्यक्ति अझै पनि उनीहरूको रो,मान्सका कथाहरू पढ्न मन पराउँछन। करिना कपुरको बेडरुम सीक्रेट सुनिसके पछि यिनका फयानहरुले बिभिन्न प्रतिक्रिया दीएका छन।

सु,त्नु भन्दा पहिले करीना कपूर यी तीन चीज ओछ्यानमा चाहन्छिन
वास्तवमा, करीना कपूरले आफ्नो साथी तान्या घावरीसँग एक विशेष कुराकानी क्रममा भनेकी थिइन। करीनाले भनिन् सु,त्नु भन्दा पहिले म तीनवटा चीज ओछ्यानमा पल्टाउँछु। अभिनेत्री करीनाले भनिन्, “मलाई ओछ्यानमा तीनवटा चीज चाहिन्छ, वाइनको बोतल, पजामा र पति सैफ अली खान।


प्रकाशित मिति २०७८ बैशाख ६ गते सोमबार ०९:५१

Post a Comment

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement