Responsive Advertisement
Responsive Advertisement

: अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडीलाई बलिउडको सबैभन्दा पर्फेक्ट जोडी मानिन्छ। दुवैजना वर्षौँ एक साथ छन्। पर्दामा यी दुईको जोडी सुपरहिट छ र रियल लाइफमा पनि यी दुईको जोडीलाई अत्यधिक मन पराइन्छ। हालै दीपिकाको एक पुरानो भिडियो भाइरल भईरहेको छ, जसमा उनले रणवीरबारे एक किस्सा बताएकी छिन्। जुन भिडियोमा दीपिकाले बीचमा कसरी रणवीर सिंहको पाइन्ट च्या,तिएको थियो भनेर बताएकी छिन्।



डान्स गर्दा-गर्दै च्या,तियो पाइन्ट : रणवीर सिंह जोशिलो मिजासको भएको कुरा सर्वविदितै छ। उनी सधैँ एकदमै सक्रिय रहन्छन् र आफ्नो ज्यानलाई चलायमान राखिरहन्छन्। एकपटक जोशिलो पारामा नाच्दै गर्दा उनको पाइन्ट नै च्या,तिएको थियो। त्यतिबेला दीपिकाले उनलाई मद्दत गरेकी थिईन्।

दीपिकाले ब,चाइन् ई,ज्जत : दीपिकाले यो किस्सा ‘द कपिल शर्मा’ शोमा बताएकी थिईन्। दीपिकाले भनिन् – ‘बार्सिलोनामा एक म्युजिक फेस्टिभल थियो। रणवीरले लू,ज खाले पाइन्ट लगाएका थिए र उनी केही अनौठो डान्स स्टेप गरिरहेका थिए। तब अचानक उनको पाइन्ट च्या,तियो। अनि मैले उनलाई रोकिन् भने। मैले आफ्नो ब्यागबाट सुई धागो निकाले। सबै मानिस डान्स गरिरहेका थिए र पार्टीको बीचमा म उनको पाइन्ट सिलाईरहेकी थिई।’ त्यसपछि दीपिकाले पार्टीको तस्बिर पनि देखाइन्, जसमा उनी पाइन्ट सिलाईरहेको देख्न सकिन्छ। जुन फोटो देखेर त्यहाँ उपस्थित सबैजना हाँस्न थाल्छन्।


प्रकाशित मिति २०७८ बैशाख ७ गते मङ्गलबार ११:३८

Post a Comment

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement